कनकचम्पा म्याग्नोलियासिया (Magnolia) परिवारमा पर्ने एक प्रकारको फूल हो। यसको सबैभन्दा बढी २१० वटा प्रजातिहरू पाइन्छन्। यसको धेरै प्रजातिहरू मुख्यतया दक्षिणपूर्वी एसियामा साथै उत्तर अमेरिका, मध्य अमेरिकावेस्ट इण्डिज तथा केही प्राजातिहरू दक्षिण अमेरिकामा पनि पाइन्छन्।

कनकचम्पा
कनकचम्पाको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Magnolia

Species

See text



सन्दर्भ सूची

सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू

सम्पादन गर्नुहोस्