कतार एयरवेज

कतार एयरवेज कम्पनी Q.C.S.C. कतार एयरवेजको रूपमा सञ्चालन गर्ने, कतारको राज्यको स्वामित्वमा रहेको फ्ल

कतार एयरवेज कम्पनी क्यु.सि.एस.सि. (अरबी: القطرية, al-Qaṭariya)[१] जुन संस्था कतार एयरवेज (अङ्ग्रेजी: Qatar Airways)को नामबाट प्रख्यात छ। कतार एयरवेज कतारको राष्ट्रियध्वजा बाहक विमान कम्पनी हो। यस संस्थाको केन्द्रीय कार्यालय कतारको दोहामा रहेको छ भने यसले अफ्रिका, मध्ये एसिया, युरोप, सुदुर पूर्व, दक्षिण एसिया, मध्य पूर्वी, उत्तरी अमेरिका, दक्षिण अमेरिका तथा ओशियाना लगायत १५० अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा पुर्‍याइरहेको छ । यस विमानसेवा कम्पनीले २०० विमानहरू मार्फत सेवा पुर्‍याइरहेको छ । यस संस्थामा ४३,००० जना कर्मचारीहरू रहेको छन् ।

कतार एयरवेज
Qatar Airways Logo.svg.png
आइएटिए आइसिएओ आह्वान सङ्केत
QR QTR QATARI
स्थापना२२ नोभेम्बर १९९३ (1993-11-22)
उडान आरम्भ२० जनवरी १९९४ (1994-01-20)
केन्द्रीय विमानस्थलहमाद अन्तर्राष्ट्रिय विमानस्थल
गठबन्धनवनवल्ड
उडान आकार२२५ (अक्टोबर २०१८)
गन्तव्यहरू१७२
प्रधान कार्यालयहरूकतार एयरवेज टावरहरू,
दोहा, कतार
कामदारहरू४५,६३३ (मार्च २०१८)
वेबसाइटwww.qatarairways.com

त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी।


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Qatar Airways – Vola a Dubai in un aereo a 5 stelle", DubaiBlog, मूलबाट मार्च १८, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २०, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)[अविश्वसनीय स्रोत?]