कट्टेल सरको चोटपटक उपन्यास डा. ध्रुवचन्द्र गौतमद्वारा लिखित कृति हो। उपन्यास 'कट्टेल सरको चोटपटक'बाट फिल्म 'वासुदेव' बनेको थियो। यो उपन्यास वि.सं. २०३७ मा प्रकाशनमा आएको थियो।

कट्टेल सरको चोटपटक(उपन्यास)
लेखकध्रुवचन्द्र गौतम
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन[१]
प्रकाशित मिति
वि.सं.२०३७
पृष्ठ२०८

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्