एस्ली योङ (जन्म:९ जुन १९८५) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

एस्ली योङ
योङ २०१८ फिफा विश्वकपको लागि इङ्ल्यान्डबाट प्रसिक्षण लिँदै
व्यक्तिगत जानकारी
पुरा नाम एस्ली सिमन योङ[१]
जन्म मिति (1985-07-09) ९ जुलाई १९८५ (उमेर ३८)[२]
जन्म स्थान स्टिभनेज, इङ्ल्यान्ड
उचाइ ५ फिट ९ इन्च (१.७५ मी)[३]
खेल्ने स्थान(हरू) मघ्यपंक्ति / रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड
सङ्ख्या १८
युवा करियर
१९९५–२००३ वाटफोर्ड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३–२००७ वाटफोर्ड ९८ (१९)
२००७–२०११ एस्टन भिल्ला १५७ (३०)
२०११–२०२० म्यानचेस्टर युनाइटेड १९२ (१५)
२०२०-२०२१ ईन्टर मिलान ४४ (५)
२०२१- एस्टन भिल्ला (०)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७ इङ्ल्यान्ड यू-२१ १० (०)
२००७– इङ्ल्यान्ड ३९ (७)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३:४६, २० अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:२३, १९ अगस्ट २०१८ (युटिसी)

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Hugman, Barry J., सम्पादक (२०१०), The PFA Footballers' Who's Who 2010–11, Edinburgh: Mainstream Publishing, पृ: ४४९, आइएसबिएन 978-1-84596-601-0 
  2. "एस्ली योङ: विवरण", सकरवे, Perform Group, अन्तिम पहुँच २ जुन २०१८ 
  3. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुचि:इङ्ल्यान्ड" (PDF), फिफा, १० जुन २०१८, पृ: १०, अन्तिम पहुँच १० जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्