एम. जे. पी. रोहिलखंड विश्वविद्यालय

एम. जे. पी. रोहिलखंड विश्वविद्यालय भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा स्थित एउटा विश्वविद्यालय


महात्मा ज्योतिबा फुले रोहिलखंड विश्वविद्यालय भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा स्थित एउटा विश्वविद्यालय हो। यो विश्वविद्यालय 1975 मा स्थापित भएको थियो। यो लगभग 206 एकड मा निर्मित एक आवासीय विश्वविद्यालय हो। राज्यका ९ जिल्लाका ५०० भन्दा बढी कलेजहरू यस विश्वविद्यालयअन्तर्गत पर्छन्। यी 9 जिल्लाहरू बरेली, बदाऊन, सम्भल, पिलीभीत, शाहजहांपुर, मुरादाबाद, बिजनौर, अमरोहा, रामपुर हुन्।

महात्मा ज्योतिबा फुले रुहेलखंड विश्वविद्यालय
रुहेलखंड विश्वविद्यालय का मुख्य द्वार
आदर्श वाक्यचरैवेति चरैवेति
प्रकार राजकीय
स्थापना1975
सम्बन्धन यूजीसी, बीसीआई, नैक
कुलपतिराज्यपाल, उत्तर प्रदेश
उप-कुलपति प्रो. के. पी. सिंह
स्थान
वेबसाइटmjpru.ac.in

उल्लेखनीय पूर्व विद्यार्थी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्