एके हङ्गल

भारतीय चलचित्र क्षेत्रका एक अभिनेता

अवतार किसन हङ्गल (सन् १९१४ फेब्रुअरी १ – सन् २०१२ अगस्ट २६),[२] आफ्नो लोकप्रिय नाम एके हङ्गलको रूपमा चिनिने सन् १९२९–सन् १९४७ सम्म एक भारतीय स्वतन्त्रता सेनानी,[३] सन् १९३६–सन् १९६५ सम्म रङ्गमञ्च अभिनेता र सन् १९६६ देखि सन् २००५ सम्म बलिउड चलचित्र उद्योगमा अभिनेताको रूपमा काम गरेका थिए।[४][५]

एके हङ्गल
एके हङ्गल
जन्म(१९१४-०२-०१)१ फेब्रुअरी १९१४[१]
मृत्यु२६ अगस्ट २०१२(2012-08-26) (उमेर ९८)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता
कार्यकाल१९२९–१९४७ (स्वतन्त्रता सेनानी), १९३६–१९६५ (रङ्गमञ्च अभिनेता), १९६५–२००५ (चलचित्र करियर), १९८०–२०१२ (टेलिभिजन करियर)

बाल्यकाल सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "A.K. Hangal's condition very critical", Mid-day.com, अन्तिम पहुँच २०१२-०८-२७ 
  2. "Two legends, many tributes", Hindustan Times, २६ अगस्ट २०१२, अन्तिम पहुँच २८ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण ८ जुन २०१३ मिति
  3. "An actor, artiste and activist", Mid-day.com, अन्तिम पहुँच २७ अगस्ट २०१२ 
  4. "Bollywood Actor A. K. Hangal Funeral Pictures", Careermasti.com, १५ अगस्ट १९१७, अन्तिम पहुँच २७ अगस्ट २०१२ 
  5. "A.K. Hangal cremated; Bollywood biggies miss funeral", Zeenews.india.com, अन्तिम पहुँच २७ अगस्ट २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्