उपेन्द्रमान सिंह
उपेन्द्रमान सिंह (नेपाली: उपेन्द्र मान सिंह; जन्म १९७३) एक पूर्व नेपाली फुटबल खेलाडी हुन् जो गोल रक्षकको रूपमा खेल्ने गर्दथे । उनी एक दसक सम्म नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहे , उनका समयका खेलाडीहरूमा उनलाई सम्मानित नजरले हेरिन्छ । उनी हाल नेपाल राष्ट्रिय अन्डर-१७ फुटबल टिमका प्रशिक्षकका रूपमा आफुलाई स्थापित गराएका छन् ।[२]
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | उपेन्द्रमान सिंह | ||
जन्म मिति | [१] | २७ जुलाई १९७३||
जन्म स्थान | भक्तपुर, नेपाल | ||
उचाइ | १७५ सेमी (५ फिट ९ इन्च) | ||
खेल्ने स्थान(हरू) | गोलरक्षक | ||
क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल यु१७ (मेनेजर) | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९४–१९९५ | फ्रेन्डस क्लब | ||
१९९८–१९९९ | Salgaocar Goa | ||
१९९९–२००३ | मनाङ- मर्स्याङ्दी क्लब | ||
२००३ | Rahamatganj Dhaka | ||
२००३–२००४ | मनाङ- मर्स्याङ्दी क्लब | ||
२००४–२०१० | थ्री स्टार क्लब | ||
अन्तर्राष्ट्रिय करियर | |||
१९९५–२००३ | नेपाल | ||
प्रबन्धक करियर | |||
२०१५– | नेपाल यु १७ | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा उपेन्द्र मान सिंह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- सक्करवेमा उपेन्द्रमान सिंहको प्रोफाइल
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ उपेन्द्रमान सिंह प्रोफाइल सकरवेमा
- ↑ "१६ वर्षमुनिको साफ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली बङ्गलादेश प्रस्थान", उज्यालो अनलाइन, अन्तिम पहुँच २१ साउन २०७२।[स्थायी मृत कडी]