उद्योग
(उद्धोगबाट अनुप्रेषित)
कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।
- प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)
- द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)
- तृतियक क्षेत्र (टर्शियरी सेक्टर)
- चतुर्थक क्षेत्र
नेपालमा उद्योगका प्रकारहरू
सम्पादन गर्नुहोस्- ठूला उद्योग
- मझाैला उद्याेग
- साना उद्याेग
- लघु उद्योग
- घरेलु उद्याेग
उद्योगको आधार
सम्पादन गर्नुहोस्- उत्पादनमा आधारित
- उर्जामा आधारित
- कृषि, पशुपन्छी तथा वनमा आधारित
- सुचना तथा प्रविधीमा आधारित
- खनिजमा आधारित
- सेवामा आधारित
- निर्माणामा आधारित
- पर्यटनमा आधारित
उद्योगको लागि आवश्यक सुविधाहरू
सम्पादन गर्नुहोस्- श्रमिक
- उचित जलवायु
- पूजीं
- शक्तिको साधन
- बजारको निकटता
- कच्चामालको निकटता
- परिवहन
- सरकारी सहायता
विश्वका प्रमुख औद्योगिक क्षेत्र
सम्पादन गर्नुहोस्उद्योग स्थापनाको सिद्धान्त
सम्पादन गर्नुहोस्- वेबरको सिद्धान्त (आइसोडापेन)
- ग्रोथ पोलको सिद्धान्त
- क्लार्कको सेक्टर मोडल
औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची
सम्पादन गर्नुहोस्दर्जा | देश | लाखौंमा उत्पादन, अमेरिकी डलर (US$) |
---|---|---|
— | युरोपेली सङ्घ | ४१,४४,७०९ |
१ | अमेरिका | ३१,२२,१२४ |
२ | चीन | २२,९७,४०४ |
३ | जापान | ११,०९,९०५ |
४ | जर्मनी | ८,९८,५३५ |
५ | इटली | ५,२९,५६६ |
६ | संयुक्त अधिराज्य | ५,१९,६९८ |
७ | ढाँचा:Country data फ्रांस | ५,१६,४५९ |
८ | रूस | ४,२७,७७१ |
९ | ब्राजिल | ३,९९,८०६ |
१० | स्पेन | ३,९२,३६३ |
बाहिरी सूत्रहरू
सम्पादन गर्नुहोस्- SME toolkit India वेब्याक मेसिन अभिलेखिकरण २००९-०५-०६ मिति -
- लघुउद्योग निर्देशिका (गूगल पुस्तक ; लेखक - अवधेश चतुर्वेदी)
- सूक्ष्म, लघु एवं मध्यमउद्योग आयुक्त (भारत सरकार)
विकिमिडिया कमन्समा उद्योग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा industry हेर्नुहोस्
उद्योग