मटितेल वा मट्टितेल एक प्रकारको इन्धन तथा ज्वलनशिल तरल पदार्थ हो। मटितेल खानीबाट निकालिन्छ। यसको प्रयोग बत्ती बाल्न र यन्त्रहरूलाई चलाउनको लागि गरिन्छ।

मटितेलको बोतल



सन्दर्भ सूचीसम्पादन

बाहिरी लिङ्कहरूसम्पादन