ब्रिकेट
ब्रिकेट वा वायोब्रिकेट भन्नाले कुनै पनि निम्न कोटिका फाल्तु कृषि एवं वन पैदावारलाई (सुकेका झारपातलाई) काँचैरूपमा वा पोलेपछी (गोलको रूपमा) व्रिकेटिङ प्रविधिबाट साँचोमा राम्रोसँग कोचेर वा खाँदेर ढालिएर निकालेको वस्तु वा पदार्थ हो।[१]
विभिन्न झारपात एवं साना वोटविरुवा, अखाद्य कृषिजन्री वस्तुहरू एवं विभिन्न उद्योगहरूबाट निस्किएका सहायक वस्तुहरूलाई प्रयोग गरी वैज्ञानिक तरिका अपनाएर उच्च कोटिको दक्ष इन्धनमा परिवर्तन गर्ने तरिका मध्ये वायोब्रिकेट एक हो।
प्रकार
सम्पादन गर्नुहोस्- जैविक वस्तुहरूबाट (बायोमासबाट) बनाइएका वायोब्रिकेट (बायोमास ब्रिकेट Biomass Briquette)
- गोलबाट बनाइएका ब्रिकेट (चारकोल वायोब्रिकेट)
वायोब्रिकेटको लागि आवश्यक आधारभूत आवश्यकताहरू
सम्पादन गर्नुहोस्- कच्चा पदार्थ
- ब्रिकेटिङको साँचो/मोल्ड
- शक्ति वा चाप (प्रेसर)
- बाइण्डर(बन्धक)
- ताप
सुरक्षा
सम्पादन गर्नुहोस्विज्ञहरूले सामान्यतया कोइला बर्नरहरू कार्बन मोनोअक्साइड विषाक्तताको स्पष्ट खतराको कारण, घरहरू ताप्नको लागि बन्द वातावरणमा प्रयोग गर्न हुँदैन भनी चेतावनी दिएका छन्। ।[२]
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ वायोब्रिकेट उत्पादन तथा प्रयोग तालिम पुस्तिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, २०१६।
- ↑ "Man died from carbon monoxide poisoning after using 'heat beads' in Greystanes home", The Sydney Morning Herald, १८ जुलाई २०१५।