इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टोली

इन्डोनेसिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इन्डोनेसिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इन्डोनेसिया फुटबलको लागि शासकीय निकाय इन्डोनेसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

इन्डोनेसिया
Shirt badge/Association crest
उपनाम(हरू)
सङ्गठनइन्डोनेसिया फुटबल सङ्घ (पि.एस.एस.आइ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घएएफएफ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकSatia Bagdja Ijatna
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला (इन्डोनेसिया)
फिफा कोडIDN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७७ वृद्धि ४१ (२२ जुन २०१८)
उच्च वरीयता५८ (जुलाई २००३)
निम्न वरीयता१३८ (मार्च २०१५)
पहिलो अन्तर्राष्ट्रिय
चीन चीन ५–० इन्डोनेसिया इन्डोनेसिया
(ताइपेइ, चीन; २ अगस्त १९७७)
ठूलो विजय
इन्डोनेसिया इन्डोनेसिया ८–० नेपाल नेपाल
(मोङकोक, हङकङ; २२ डिसेम्बर १९८९)
ठूलो हार
भियतनाम भियतनाम १४–० इन्डोनेसिया इन्डोनेसिया
(भियतनाम, लाओस; २० अक्टोबर २०११)
एएफसी महिला एसिया कप
उपस्थिति४ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजाचौँथा स्थान (१९७७, १९८६)

इतिहास सम्पादन गर्नुहोस्

सन् २००५ मा ब्रुनेई, थाईल्याण्ड, इन्डोनेसिया, पूर्वी टिमोर, मलेशिया, कम्बोडिया, लाओस, भियतनाम, बर्मा र सिंगापुर सहितका टोलिले दक्षिण एसियाली खेलमा प्रतिस्पर्धा गर्न महिला फुटबल टोली मैदानमा आएका थिय । [१]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Tandoc Jr., Edson C. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्