इड्वीन भेन डर सार (जन्म २९ अक्टोबर १९७०) पुर्व डच फुटबल गोलरक्षक हुन् । उनले आफ्नो जीवनमा राष्ट्रिय टोलीका साथै अनेकौ क्लबबाट व्यवसायिक फुटबल पनि खेलेका थिए । डच क्लब एज्याक्स, इटालियन क्लब युभेन्टस र इङ्गिस क्लब फुलह्याम र म्यानचेस्टर युनाइटेडबाट उनले गोलकिपिङ गरेका थिए । राष्ट्रिय टोलीबाट सबभन्दा बढी उपस्थिति जनाएका उनी हाल एज्याक्स फुटबल क्लबका खेलाडी क्रय विक्रय बजार प्रमुख छन ।

इड्वीन भेन डर सार
व्यक्तिगत जानकारी
उचाइ १.९७ मि
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
एएफसी एज्याक्स (सिइओ)
युवा करियर
१९८०–१९८५ फोरहल्ट
१९८५-१९९० भिभी नुर्डविज्क
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९०-१९९९ एएफसी एज्याक्स २२६ (१)
१९९९-२००१ युभेन्टस ६६ (०)
२००१-२००५ फुलह्याम १२७ (०)
२००५-२०११ म्यानचेस्टर युनाइटेड १८६ (०)
२०१६ भिभी नुर्डविज्क (०)
जम्मा ६०५ (१)
अन्तर्राष्ट्रिय करियर
१९९५-२००८ नेदरल्यान्ड १३० (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

en:Edwin van der Sar