आलस (Linum usitatissimum) लिनासिया परिवारमा पर्ने वनस्पति हो । यसको फल फाइबरयुक्त खाद्यपदार्थको रूपमा उपभोग गरिन्छ । यसको खेती विश्वका चिसो क्षेत्रहरूमा गरिन्छ ।

आलस
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
Clade: फूल फुल्ने वनस्पति
Clade: दुईदलीय वनस्पति
Clade: Rosids
गण: Malpighiales
परिवार: Linaceae
वंश: Linum
L.
प्रजाति: L. usitatissimum
वैज्ञानिक नाम
Linum usitatissimum
L.
पर्याय[१]
  • Linum crepitans (Boenn.) Dumort.
  • Linum humile Mill.
  • Linum indehiscens (Neilr.) Vavilov & Elladi

चित्र दिर्घासम्पादन


बाह्य लिङ्कहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच २ अक्टोबर २०१४ 
"https://ne.wikipedia.org/w/index.php?title=आलस&oldid=675105" बाट अनुप्रेषित