पशुपति आर्यघाट बाग्मती किनारमा अवस्थित घाट हो। यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो ।worldvisitguide

आर्यघाट
Aaryaghat.JPG
पशुपतिनाथ मन्दिर आर्यघाट
प्राथमिक विवरण
स्थान:वनकाली, काठमाडौँ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
देशनेपाल
निर्माताप्रताप मल्ल

चित्रहरुसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोससम्पादन