आयशा टाकिया

भारतीय चलचित्र अभिनेत्री

आयशा टाकिया आजमी(जन्म: १० जनवरी, १९८६) एक भारतीय चलचित्र अभिनेत्री हुन जो मुख्यतः हिन्दी चलचित्रहरूमा अभिनय गर्छिन । उनले आफ्नो फिल्मी करियरको सुरुवात टार्जन: द वन्डर कार (२००४)बाट गरिन जसको लागि उनलाई फिल्मफेयर उत्कृष्ट महिला पदार्पण पुरस्कारबाट सम्मानित गरियो । चलचित्र डोर (२००६)मा युवा विधवा पात्रको लागि उनलाई धेरै सारहाना गरियो । उनलाई बढी सफलता वान्टेड (२००९)को कारण मिल्यो जो उनको अहिलेसम्मको सर्वाधिक व्यावसायिक दृष्टीबाट सफल चलचित्र हो ।[२]

आयशा टाकिया
जन्मआयशा टाकिया
(1986-04-10) १० अप्रिल १९८६ (उमेर ३७)
मुम्बई, महाराष्ट्र, भारत
पेशामोडल, अभिनेत्री
कार्यकाल२००४-वर्तमान
उचाइ५ फिट ५ इन्च (१.६५ मी) [१]
जीवनसाथीफरहान आजमी (२००९-वर्तमान)

शुरूआती जीवन सम्पादन गर्नुहोस्

आयशाको जन्म चेम्बुर मुम्बई, महाराष्ट्रमा गुजराती पिता निशित र मुस्लिम आमा फरीदाको परिवारमा भयो। उनले सेंट एंथोनी हाई स्कुलबाट आफ्नो पढाई पुरा गरिन । उनको एक सानि बहिनी छिन जसको नाम निशा हो ।

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र चरित्र टिप्पणी
२००८ दे ताली अमृता
२००८ सन्डे
२००७ फूल एन फाइनल
२००७ स्मोकिङ
२००७ सलाम-ए-इश्क जिया बख्शी
२००७ क्यास
२००६ डोर मीना एस सिंह
२००६ शादी से पहले रानी भल्ला
२००६ यु होता तो क्या होता खुशबू मोदी
२००५ सोचा ना था अदिती
२००५ होम डिलेभरी जैनी
२००५ शादी नम्बर वन भावना
२००४ टार्जन: द वन्डर कार प्रिया राकेश कपूर

नामाङ्कन र पुरस्कार सम्पादन गर्नुहोस्

फिल्मफेयर पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ayesha Takia Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२६ 
  2. Box Office India 2009 = Archive.today अभिलेखिकरण २०१२-०७-१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्