आजमगढ जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो आजमगढ मण्डलको ३ जिल्लाहरू मध्य एक हो। यो जिल्ला आजमगढ मण्डलको सदरमुकाम पनि हो।

आजमगढ जिल्ला
उत्तर प्रदेशमा आजमगढ जिल्लाको अवस्थितिको अवस्थिति
उत्तर प्रदेशमा आजमगढ जिल्लाको अवस्थिति
देश भारत
राज्यउत्तर प्रदेश
विभागआजमगढ
सदरआजमगढ
सरकार
 • लोकसभाआजागढ, लालगञ्ज
क्षेत्रफल
 • कुल४०५४ किमी (१५६५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • कुल४६१३९१३
 • घनत्व११००/किमी (२९००/वर्ग माइल)
 • सहरी
८.५३%
जनसङ्ख्या
 • साक्षरता७०.९३%
 • यौन अनुपात२०१९
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
सडकखण्ड
  • राष्ट्रिय सडकखण्ड २३३ बि
वेबसाइटhttp://azamgarh.nic.in/

उल्लेखनीय व्यक्तिहरू सम्पादन गर्नुहोस्

  • शेख समिम अहमद - भारतीय राष्ट्रिय काङ्ग्रेसका वरिष्ठ नेता तथा बम्बई महाराष्ट्रका लागि सुडानीपुरबाट विधायक
  • अबु अजमी - महाराष्ट्रका विधायक तथा महाराष्ट्रका लागि समाजवादी पार्टीका अध्यक्ष
  • कैफी आजमी - गीतकार तथा उर्दु गजलकार
  • मिर्जा असलम बेग - सन् १९८७ देखि सन् १९९१ सम्म पाकिस्तान सेनाका प्रधानसेनापति
  • विसराम - भोजपुरी लेखक तथा कवि
  • हमिदुद्दीन फराही - धार्मिक विद्वान, शिक्षाविद्, लेखक तथा प्रमुख प्रशासक
  • असलम जयराजपुरी - इस्लामी विद्वान्
  • समिम जयराजपुरी - जीवशास्त्री

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्