आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्

आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् ईश्वरबल्लभद्वारा लेखिएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०२९ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो । [१]

आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्
लेखकईश्वरबल्लभ
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०२९
पुरस्कार sमदन पुरस्कार वि.सं.२०२९

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. मदन पुरस्कार गूठी