नेपाल प्रहरी महानिरीक्षक

(आइजीपीबाट अनुप्रेषित)

प्रहरी महानिरीक्षक नेपाल प्रहरीको प्रमुख पद हो । यो विशिष्ट श्रेणीको पद हो ।

प्रहरी महानिरीक्षक
बहालवाला
नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
चैत्र १०, २०७९ देखि
प्रतिवेदन पेशग्रह सचिव, ग्रहमन्त्रालय
निवासआईजिपी निवास, नक्साल, काठमाण्डौँ
आसन
नियुक्तिकर्ताग्रह सचिव, ग्रहमन्त्रालय
मन्त्री परिषदको सिफारिसमा
अवधि४ वर्ष
बढाउन मिल्ने
गठन साधनप्रहरी ऐन २०१२
गठनसन् १९५१
प्रथम धारकतोरण शमशेर ज.ब.रा.
उपनेपाल प्रहरी अतिरिक्त महानिरीक्षक
वेबसाइट[१]

नेपाल प्रहरीका महानिरिक्षकहरू

सम्पादन गर्नुहोस्

१. आईजिपी तोरण शमशेर जबरा (२००६ चैत्र - २००७ चैत्र)

२. आईजिपी नर शमशेर जबरा (२००७ चैत्र - २०१० मंसिर)

३. आईजिपी ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर - २०१२ भाद्र)

४. आईजिपी गोपाल शमशेर जबरा (२०१२ भाद्र - २०१३ साउन)

५. आईजिपी पूर्ण सिंह खवास (२०१३ साउन - २०१४ भाद्र)

६. आईजिपी ढुण्डिराज शर्मा (२०१४ भाद्र - २०१८ पौष)

७. आईजिपी पहल सिंह लामा ( २०१८ पौष - २०२३ असार)

८. आईजिपी रोम बहादुर थापा (२०२३ असार -२०२९ असार)

९. आईजिपी खड्गजीत बराल (२०२९ असार - २०३५ जेष्ठ)

१०. आईजिपी दुर्लभ कुमार थापा (२०३५ साउन - २०३९ जेष्ठ)

११. आईजिपी दिलबहादुर लामा (२०३९ असार - २०४३ जेष्ठ)

१२. आईजिपी हेमबहादुर सिंह (२०४३ असार - २०४७ जेष्ठ)

१३. आईजिपी रत्न शमशेर जबरा (२०४७ असार - २०४९ फाल्गुण)

१४. आईजिपी मोतिलाल बोहरा ( २०४९ फाल्गुण - २०५३ माघ)

१५. आईजिपी ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र - २०५४ मंसिर)

१६. आईजिपी अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण - २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन)

१७. आईजिपी प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष)

१८. आईजिपी श्याम भक्त थापा ( २०५९ पौष - २०६३ भाद्र)

१९. आईजिपी ओम विक्रम राणा ( २०६३ भाद्र - २०६५ भाद्र)

२०. आईजिपी हेमबहादुर गुरूङ ( २०६५ आश्विन - २०६५ फाल्गुण)

२१. आईजिपी रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण - २०६८ जेष्ठ)

२२. आईजिपी रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ - २०६९ भाद्र)

२३. आईजिपी कुवेर सिंह राना (२०६९ भाद्र - २०७० कात्तिक)

२४. आईजिपी उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २)

२५. निमित्त-आईजिपी डा. दिनेश चन्द्र पोख्रेल (२०७३ फागुन ३ - २०७३ चैत्र २७)

२६. आईजिपी प्रकाश अर्याल (२०७३ चैत्र २८ - प्रकाश अर्याल

२७. आईजिपी सर्वेन्द्र खनाल (२०७४ चैत्र २८- २०७६माघ २७)

२७. आईजिपी ठाकुर प्रसाद ज्ञावाली (२०७६ माघ २८- २०७७ असार २३)

२८. आईजिपी शैलेश थापा

२९. आईजिपी धीरज प्रताप सिंह ( - २०७९ चैत्र ९)

३०. आईजिपी बसन्त बहादुर कुँवर (२०७९ चैत्र १० - )

प्रथम प्रहरी प्रमुख तोरन समसेर जवरा 2007-12-27 गते बाट 30 सम्म 3 दिन का लागि नियुक्ति

सम्पादन गर्नुहोस्