पहल सिंह लामा नेपाल प्रहरीको आठौ महानिरीक्षक हुन् । [१][२][३] नेपाल प्रहरी क्लब को स्थपना गर्न उनको योगदान उलेखिनेय छ।[४] उहा सन 1967-1971 मा कोलकाता को क्न्सुलर जनरलको पदमा हुनुहुन्थ्यो।[५]

पहल सिंह लामा
आठौ प्रहरी महानिरीक्षक
कार्यकाल
डिसेम्बेर, १९६१ – जुलाई, १९६६
एकाधिपतिराजा महेन्द्र
प्रधानमन्त्रीतुलसी गिरी
पूर्वाधिकारीढुण्डीराज शर्मा
उतराधिकारीरोम बहादुर थापा
कलकत्ताको कन्सल जनरल
एकाधिपतिराजा महेन्द्र
प्रधानमन्त्रीसूर्यबहादुर थापा
पूर्वाधिकारीगहेन्द्र शम्शेर थापा
उतराधिकारीरोम बहादुर थापा
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
पेशासैनिक अधिकृत
प्रहरी अधिकृत
कूटनीतिज्ञ
सैन्य सेवा
निष्ठानेपाल नेपाल
शाखा/सेवारक्षा दल
श्रेणीमेजर

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Lakshmibhakta Rāja Dui kurā 1962 "आइ', जी० (वर्तमान आइ० जी० पी० ) श्री पहल सिंह लामा-भूले राहियता र नेपाली भाषाको रक्षाको निमित्त नेपालीहरूलाई महत गडि गुन सामयिक र प्रशंसनीय कार्य स भयो, उथले लगता भएको त्यों .
  2. Nepal press digest Regmi Research Project - 1965 v9द् p49 "The term of office of Pahal Singh Lama, Inspector-General of Police, which was due to expire on December 16, was extended by V months."
  3. "Police History - Ex-Chief of Police", अन्तिम पहुँच २०१३-०४-१० 
  4. Nepal press report Regmi Research Project - 1974- 100-199 p22 "According to another report, Pahal Singh Lama is being appointed as General Manager of the National Trading Ltd, and Madhukar shamsher Rana as Deputy General Manager.
  5. "Ex Consul Generals for Nepal Consulate General, Kolkata", अन्तिम पहुँच २०१३-१२-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२४ मिति