ज्ञानबहादुर याक्थुम्बा

ज्ञानबहादुर याक्थुम्बा नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् । उनले प्रहरीमा भर्ना सेनाको मेजर पदबाट गरेका थिए र पछि नर शम्शेर जबरापश्चात २०१० माघ २८ मा उनी प्रहरी महानिरीक्षक भए ।[६] त्यस पश्चात बर्माका लागि नेपाली राजदूत भएका थिए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा स्थापित भएका थिए ।[७][८]

प्रहरी महानिरीक्षक
ज्ञानबहादुर याक्थुम्बा (लिम्बू)
तेस्रो प्रहरी महानिरीक्षक
कार्यकाल
डिसेम्बर, १९५३ – अगस्ट, १९५५
एकाधिपतिराजा त्रिभुवन
प्रधानमन्त्रीमातृका प्रसाद कोइराला
पूर्वाधिकारीनर शम्शेर जबरा
उतराधिकारीगोपाल शम्शेर जबरा
बर्माको लागि नेपाली राजदूत Burma
कार्यकाल
१९६५ – १ मार्च, १९७०
एकाधिपतिराजा महेन्द्र
प्रधानमन्त्रीसूर्यबहादुर थापा
व्यक्तिगत विवरण
जन्म१६ मार्च, १९२०[१]
सिलाङ्गे बस्ती[१]
मृत्यु१ मार्च, १९७०[२]
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीइन्दिरा याक्थुम्बा (ज्ञानोदय विद्यालयको संस्थापिका)
सन्तान(हरू)३ छोरा, २ छोरी
Madhukar Yakthumba (eldest son),
Prabhakar Yakthumba (son),
Nirakar Yakthumba (youngest son),
Bharati Yakthumba (elder daughter),
Nirvana Yakthumba (daughter)[३]
पेशासैनिक अधिकृत
प्रहरी अधिकृत
कूटनीतिज्ञ
पुरस्कारगोरखा दक्षिण बाहु (१९६४)[४]
त्रिशक्ति पट्ट (१९६७)[५]
सैन्य सेवा
निष्ठा नेपाल
शाखा/सेवाबर्मा सेना चौथो ब्रान्च
रक्षा दल
श्रेणीलेफ्टिनेन्ट बर्मा सेनामा
मेजर रक्षा दलमा

ज्ञानोदय विद्यालयहरू उनको नाममा काठमाडौंमा स्थापना गरिएको थियो । [९]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Edingo, Dilli Bikram (२०१०), G.B. Yakthumba...A Champion of Democracy... A Biography (1st संस्करण), पृ: १९ (१st stanza, ८th line), आइएसबिएन 9789937100601, अन्तिम पहुँच जुलाई २६, २०१५ 
  2. Edingo, Dilli Bikram (२०१०), G.B. Yakthumba...A Champion of Democracy... A Biography (1st संस्करण), पृ: १२ (१st stanza, ४th line), आइएसबिएन 9789937100601 
  3. Edingo, Dilli Bikram (२०१०), G.B. Yakthumba...A Champion of Democracy... A Biography (1st संस्करण), पृ: 101–104, आइएसबिएन 9789937100601 
  4. Edingo, Dilli Bikram (२०१०), G.B. Yakthumba...A Champion of Democracy... A Biography (1st संस्करण), पृ: ८८, आइएसबिएन 9789937100601 
  5. Edingo, Dilli Bikram (२०१०), G.B. Yakthumba...A Champion of Democracy... A Biography (1st संस्करण), पृ: ८९, आइएसबिएन 9789937100601 
  6. नेपाल राजपत्र
  7. Dr. Govind Prasad Thapa, "Community policing in Nepal", crimejustice.blogspot.com.au  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१३ मिति
  8. "Police History - Ex-Chief of Police", मार्च २००८। 
  9. Subhadra Lingden (फेब्रुअरी २७, २००९), "MRS,INDIRA YAKTHUMBA (LIMBU)", lojesub.blogspot.com, "Mrs, Indira Yakthumba founded the school as a tribute to the memory of her beloved husband, His Excellency Late Gyan Bahadur Yakthumba, who died in 1970 at the young age of 50, and to give reality to his vision of a literate and prosperous Nepal. Late Mr. Yakthumba was a man of multi-faceted personality - a soldier, freedom fighter, crusader of the oppressed and under privileged, champion of civil liberty, human rights and justice and a diplomat - who accomplished his every role with consummate skill ,courage, commitment, grace and dignity. Gyanodaya Bal Batika School Founder Principal"