रत्नशमशेर राणा नेपाल प्रहरीका १४ औँ महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले विक्रम सम्वत २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो । राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्