उपेन्द्र कान्त अर्याल

उपेन्द्र कान्त अर्याल नेपाल प्रहरीका प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । २०७० मङ्सिर-२०७३ फाल्गुण[१] ( सन् १६ नोभेम्बर, २०१३ देखि ) उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् ।[२]

प्रहरी महानिरीक्षक
उपेन्द्र कान्त अर्याल
२५औं प्रहरी महानिरीक्षक, नेपाल
कार्यकाल
२०७० मङ्सिर ; १६ नोभेम्बर, २०१३ – २०७३ फाल्गुण
पूर्वाधिकारीकुवेर सिंह राना
उतराधिकारीप्रकाश अर्याल
व्यक्तिगत विवरण
जन्म१४ जनवरी, १९६२
सिरहा जिल्ला
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
सैन्य सेवा
निष्ठानेपाल नेपाल प्रहरी


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्