असन, काठमाडौँ

काठमाडौं सहरको प्रसिद्ध बजार तथा ऐतिहासिक स्थान

असन (नेवारी: असं) (वैकल्पिक नामहरू: असन टोल, असन टुहु अन त्वाः) नेपालको राजधानी काठमाडौँको औपचारिक बजार र आवासीय क्षेत्र हो। यो बजार/टोल काठमाडौँ सहरका सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थानहरू मध्ये एक हो। असन बजार उत्सव, पात्रो, र रणनीतिक स्थानको लागि प्रसिद्ध छ। असनलाई परम्परागत एसियाली नेवारी बजारको एक उत्तम उदाहरणको रूपमा वर्णन गरिएको छ। यहाँ तुलाधर, महर्जन, श्रेष्ठ, बज्राचार्यशाक्य समुदायको बाहुल्यता रहेको छ। [१]

आसनको रूफटप दृश्य
सन् १९२० मा आसन
ढुंगे माछा

चाडपर्व सम्पादन गर्नुहोस्

असन सांस्कृतिक तथा धार्मिक केन्द्र हो र धेरै उत्सव तथा जुलूसहरूको पनि स्थान हो।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Lewis, Todd T. (१९९५), "Buddhist Merchants in Kathmandu: The Asan Twah Market and Uray Social Organization", Contested Hierarchies, Oxford: Clarendon Press, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२ 
  2. दीक्षित, कमल (भाद्र १२, २०७२), "असनको इतिवृत्त, मजलिसको आँखा– २०", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९