अश्विनी कलसेकर (अंग्रेजी :Ashwini Kalsekar) (जन्म १९७० जनवरी २२ मुम्बई, महाराष्ट्र, भारत) उनी एक भारतीय चलचित्र तथा टेलिचलचित्र अभिनेत्री हुन् । उनले धेरै जसो टेलिभिजन टेलिचलचित्रहरूमा अभिनय गरेकी छन् । [१][२][३][४]

अश्विनी कलसेकर
जन्मअश्विनी कलसेकर
(1970-01-22) २२ जनवरी १९७० (उमेर ५४)
मुम्बई ,महाराष्ट्र ,भारत
राष्ट्रियताभारतीय
नागरिकताभारत भारतीय
शिक्षाबैचलर आर्टमा
पेशाअभिनेत्री
कार्यकाल१९९१ - वर्तमान
उल्लेखनीय कार्य
पैम खन्ना इतना करो ना मुझे प्यार मा अभिनय
गृहनगरमुम्बई ,भारत
धर्महिन्दू
जीवनसाथीनितेश पाण्डे (१९९८–२००२)
मुरली शर्मा (२००९–वर्तमान)
मातापिताअनिल कलसेकर (पिता)

जीवनी सम्पादन गर्नुहोस्

अश्विनी कलसेकरको जन्म अनिल कलसेकरको घर मुम्बई ,महाराष्ट्रमा १९७० जनवरी २२ मा भएको थियो । [५][६][७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्