अलीगढ मुस्लिम विश्वविद्यालय

अलीगढ मुस्लिम विश्वविद्यालय भारतीय राज्य उत्तर प्रदेशको अलिगढमा स्थित एउटा विश्वविद्यालय हो।

अलीगढ मुस्लिम विश्वविद्यालय भारतीय राज्य उत्तर प्रदेशको अलिगढमा स्थित एउटा विश्वविद्यालय हो। जहाँ मुस्लिम धर्म तथा मुस्लिम भाषाका बारेमा अध्ययन अध्यापन गरिन्छ ।

अलीगढ़ मुस्लिम विश्वविद्यालय
आदर्श वाक्य{عَلَّمَ الْإِنْسانَ ما لَمْ يَعْلَم‏} (अरबी)
‘अल्लामल इन्साना मा लम य'आलम'
आदमी को वो सिखाओ जो उसे नहीं आता। (कुरान 96:5)
प्रकारसार्वजनिक
स्थापना1921
कुलपतिजस्टिस ए. एम. अहमदी
उप-कुलपतिलेफ्टि जन tariq mansoor
शैक्षिक कर्मचारी
2,000
विद्यार्थीहरू30,000
स्थान, ,
क्याम्पसअलीगढ़
सम्बन्धनहरूयूजीसी
वेबसाइट[१]