अर्चल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अर्चल एक प्रकारको अमिलो फल लाग्ने बुट्यान वर्गको वनस्पति हो।
अर्चल Antidesma bunius | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | A. bunius
|
वैज्ञानिक नाम | |
Antidesma bunius (L.) Spreng. |
नेपालको गाँउघरतिर बारीमा अर्चल प्रशस्त पाईन्छ । अर्चल बाख्राको प्रीय घाँस हो । त्यसैले किसानहरु कहिलेकाहीँ घाँसको रूपमा बाख्रालाइ अर्चलको घाँस खान दिन्छन् । यसको पात अमिलो हुने हुनाले केटाकेटीहरु बारीतिर खेल्दा यसको पात खाने गर्छन् ।
अर्चलको फल नपाक्दा अमिलो भएपनी पाकेपछि टररो स्वादको गुलियो हुने गर्छ ।
विकिमिडिया कमन्समा अर्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।