अरूणिमा सिन्हा (जन्म:१९८८) भारतबाट राष्ट्रीय स्तरकी पूर्व भलिबल खिलाडी तथा एवरेस्ट पर्वत चड्ने वाली पहली भारतीय विकलांग हुन्।[१][२][३]

अरूणिमा सिन्हा
जन्म१९८८
राष्ट्रियताभारतीय
पेशाराष्ट्रीय स्तरको पूर्व भलिबल खिलाडी र पर्वतारोही
चिनारीको कारणएवरेस्ट पर्वत चड्ने वाली पहली भारतीय विकलांग।
जीवनसाथीरबिन चित्रवंशी

प्रारंभिक जीवन र करियर सम्पादन गर्नुहोस्

अरुणिमा उत्तर प्रदेशको अंबेडकर नगरको निवासी हुन् र केंद्रीय अद्योगिक सुरक्षा बल (सी आई एस एफ)मा हेड कांस्टेबलको पदमा २०१२बाट कार्यरत छिन्।[४][५]

ट्रेन दुर्घटना सम्पादन गर्नुहोस्

१२ अप्रिल २०११मा लखनऊबाट दिल्ली जादै गरेको बेला उनको ब्याग र सुनको चेन तान्ने प्रयासमा केही अपराधिहरूले बरेलीको निकट पदमवाती एक्सप्रेसबाट अरुणिमाको बाहिर फ्याकि दिएक थिए, जसको कारण उनले आफ्नो खुट्टाहरू गुमाउनु गंपरेको थियो ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Arunima Sinha, Indian Woman, Is First Female Amputee To Climb Everest", The Huffington Post, २०१३-०५-२२, अन्तिम पहुँच २०१४-०२-२१ 
  2. Arunima Sinha first Indian amputee to climb Mt Everest वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-०८ मिति
  3. "Arunima becomes first Indian amputee to scale Everest", The Hindu, २०१३-०५-२१, अन्तिम पहुँच २०१४-०२-२१ 
  4. "Amputee Everest climber Arunima Sinha to be an officer in CISF", The Times of India, २०१३-०५-२३, अन्तिम पहुँच २०१४-०२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०९ मिति
  5. विक्लांग अरूणिमा ने फतह किया माउंट एवरेस्ट वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  6. "National player thrown off train in UP, loses leg", India Today, २०११-०४-१३, अन्तिम पहुँच २०१४-०२-२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्