दुर्गा
(अम्बिकाबाट अनुप्रेषित)
दुर्गा हिन्दूहरूकी पूज्य नौ देवीहरू मध्य एक देवीको रूप हो । हिन्दू धर्मावलम्बीहरूले "शेरावाली माँ" "माँ दुर्गा" आदी नामले दुर्गालाई पुकार्छन । दुर्गा - जो अष्टाङ्ग योग, कर्म एवं उपासना रूप दुःसाध्य साधनद्वारा प्राप्त हुन्छिन्, उनै जगदम्बिका 'दुर्गा' कहलाउँछिन । दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ ।
दुर्गा | |
---|---|
विजयकी देवी | |
देवनागरी | दुर्गा |
संस्कृत | Durga |
वर्ग: | देवी |
वासस्थान: | बिन्द्याचल पर्वत |
मन्त्र: | ॐ ह्रीम दुर्गाऐ नम: ॐ ऐं ह्रीम क्लिम चामुण्डाय विच्छे॥ |
अश्त्र: | त्रिशुल, चक्र, पाश शंख, गदा, खड्ग, धनु, तरवार, कमल, वज्र |
जीवनसाथी: | शिव |
वाहन: | सिंह |
मन्त्र
सम्पादन गर्नुहोस्जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्हेर्नुहोस
सम्पादन गर्नुहोस्