अम्बाती रायडु
भारतीय फुटबल खेलाडी
अम्बाती रायडु को जन्म २३ सेप्टेम्बर १९८५ मा गुन्टुर जिल्ला, आन्ध्र प्रदेशमा भएको हो । उनी भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन । उनी मध्यक्रमका दाहिने हाते ब्याट्सम्यान हुन् तथा कहिलेकाहीं उनी विकेटकिपरको भूमिका पनि निर्वाह गर्छन साथै उनी दाहिने हाते अफ ब्रेक बलर हुन् । उनी आफ्नो घरेलु क्रिकेट बरोदा क्रिकेट टिमबाट खेल्छन तथा आइपिएलमा मुम्बई इन्डियनसबाट खेल्ने गर्छन ।[२][३][४]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | अम्बाती तिरुपति रायडु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दाहिने हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप २४) | २४ जुलाई २०१३ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००१/०२-२००९/१० | हैदराबाद | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००५/०६ | आन्ध्र क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१०/११-हाल सम्म | बडोदरा क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७/०८ | हैदराबाद हिरोज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १ जनवरी २०१५ |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
अन्तर्राष्ट्रिय शतकहरू
सम्पादन गर्नुहोस्एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू
सम्पादन गर्नुहोस्रायडुका एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू | |||||||
---|---|---|---|---|---|---|---|
# | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
१ | १२१* | २१ | श्रीलङ्का | Ahmedabad, India | Sardar Patel Stadium | 2014 | विजयी |
२ | १२४* | ३० | जिम्बाब्वे | Harare, जिम्बाब्वे | Harare Sports Club | 2015 | विजयी |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ http://www.espncricinfo.com/india/content/player/33141.html
- ↑ Premachandran, Dileep, "Ambati Rayudu", ESPNcricinfo, अन्तिम पहुँच २४ जुलाई २०१३।
- ↑ "Ambati Rayudu", CricketArchive, अन्तिम पहुँच २८ जुलाई २०१३।
- ↑ "Ambati Rayudu – Mumbai Indians player", Indian Premier League. Board of Control for Cricket in India, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण १ अगस्ट २०१३ मिति