अब्दुल्ला यमिन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अब्दुल्ला यामिन अब्दुल गयूम (धिवेही: އަބްދުﷲ ޔާމީން އަބްދުލް ގައްޔޫމް) वर्तमानमा माल्दिभ्सको ६ औँ राष्ट्रपति हुन् । सन् २०१३ नोभेम्बर १७ मा उनले राष्ट्रपति पदको शपथ ग्रहण गरे ।[१][२]
अब्दुल्ला यमिन | |
---|---|
छैठौँ माल्दिभ्सका राष्ट्रपति | |
पद बहाली १७ नोभेम्बर २०१३ | |
उपराष्ट्रपति | मोहम्मद जमील अहमद |
पूर्वाधिकारी | मोहम्मद वाहीद हस्सन |
व्यक्तिगत विवरण | |
जन्म | अब्दुल्ला यामीन अब्दुल गयूम २१ मे १९५९ माले, माल्दिभ्स |
राजनीतिक दल | प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स |
जीवन साथी | फथीमाथ इब्राहिम |
निवास | मुलीएज (आधिकारिक) |
मातृ शिक्षाप्रतिष्ठान | बेरुत अमेरिकन विश्वविद्यालय क्लेरमोन्ट स्नातक विश्वविद्यालय |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "माल्दिभ्सको राष्ट्रपतिको शपथ ग्रहण", Al-Jazeera, अन्तिम पहुँच १७ जुलाई २०१३।
- ↑ "Yameen sworn in as president of the Maldives", BBC World News, अन्तिम पहुँच १७ जुलाई २०१३।
राजनीतिक कार्यकाल | ||
---|---|---|
पूर्वाधिकारी | माल्दिभ्सका राष्ट्रपति २०१३–हाल सम्म |
बहालवाला |
विकिमिडिया कमन्समा अब्दुल्ला यमिन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।