अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद
अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद (आइसिओएमओएस) (फ्रान्सेली: Conseil international des monuments et des sites) एक व्यावसायिक सङ्गठन हो जसले विश्वव्यापी सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षणको लागि कार्यरत छ । यस सङ्गठनको स्थापना सन् १९६५ मा सन् १९६४ को भेनिस चार्टरको फलस्वरूप भएको थियो । यो युनेस्कोलाई विश्व सम्पदा क्षेत्रहरूको बारेमा सलाह दिने गर्दछ ।[१]
गठन | १९६५ |
---|---|
प्रकार | व्यावसायिक सङ्गठन |
स्थान | |
सेवाहरू | विश्वव्यापी सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षण |
प्रमुख व्यक्ति | गुस्ताभो अराओज (अध्यक्ष); कर्सटि कोभानेन (सामान्य सचिव) |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "ICOMOS Statutes, adopted by the Vth General Assembly on 22 May 1978 in Moscow" (PDF), अन्तिम पहुँच २०१३-१२-२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आइसिओएमओएस
- आइसिओएमओएस डेटाबेस, युनेस्को वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०३ मिति
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।