अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद

अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद (आइसिओएमओएस) (फ्रान्सेली: Conseil international des monuments et des sites) एक व्यावसायिक सङ्गठन हो जसले विश्वव्यापी सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षणको लागि कार्यरत छ । यस सङ्गठनको स्थापना सन् १९६५ मा सन् १९६४ को भेनिस चार्टरको फलस्वरूप भएको थियो । यो युनेस्कोलाई विश्व सम्पदा क्षेत्रहरूको बारेमा सलाह दिने गर्दछ ।[१]

अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद
गठन१९६५ (1965)
प्रकारव्यावसायिक सङ्गठन
स्थान
सेवाहरूविश्वव्यापी सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षण
प्रमुख व्यक्ति
गुस्ताभो अराओज (अध्यक्ष); कर्सटि कोभानेन (सामान्य सचिव)
वेबसाइटwww.icomos.org

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ICOMOS Statutes, adopted by the Vth General Assembly on 22 May 1978 in Moscow" (PDF), अन्तिम पहुँच २०१३-१२-२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्