अन्तर्राष्ट्रिय मित्रता दिवस

अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक ( जस्तै दक्षिण अमेरिकी राष्ट्रहरूमा अलग तथा पारग्वेमा मात्रै अलग) समयमा मनाइन्छ ।[१]

अन्तर्राष्ट्रिय मित्रता दिवश
फ्रेन्डसिप ब्रासलेट एक व्यक्ती (मित्र)ले अर्को व्यक्तीलाई मित्रताको चिनो स्वरूप दिइने ब्रासलेट हो ।
आधिकारिक नामअन्तर्राष्ट्रिय मित्रता दिवश
वैकल्पिक नाममित्रता दिवश
अनुयायीविश्वका विभिन्न राष्ट्रहरूमा
प्रकारऐतिहासिक
महत्त्वIt is a day when all races get to learn from each other:)
मितिअगस्तको पहिलो आइतबार (प्राय राष्ट्रहरूमा), अर्जेन्टिना, ब्राजिलउरुग्वेमा जुलाई २०मा, पाराग्वेमा जुलाई ३०मा
२०२४ datedate missing (please add)
सम्बन्धितमित्रता
प्रेम

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. YOUTH CELEBRATE FRIENDSHIP DAY, starofmysore.com, ७ अगस्ट २०११, अन्तिम पहुँच ८ अगस्ट २०११ 

Schmidt, E.L. (१९९१). The Commercialisation of the Calendar: American Holidays and the Culture of Consumption, १८७०-१९३०. The Journal of American History, Vol ७८, No. ३. pp. ८८७–९१६. [ UN Resolution A/६५/L.७२]