प्रेम

स्नेहमा आधारित बलियो सकारात्मक भावना

प्रेम अपनत्वको भाव हो । "प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो ।[१] दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रिया[२]वा अन्य प्रतिको स्नेह आधारित क्रिया[२]को रूपमा बर्णन गरिन्छ ।प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ ।

फ्रान्क बर्नार्ड डिस्की द्वारा निर्मित आदर्श प्रेमी रोमियो र जुलियटको चित्र

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Oxford Illustrated American Dictionary (1998) + Merriam-Webster Collegiate Dictionary (2000)
  2. २.० २.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Fromm, Eric १९५६