अदा शर्मा

भारतीय अभिनेत्री

अदा शर्मा बलिउड अभिनेत्री हुन् । उनले विक्रम भट्ट द्वारा निर्देशित हिन्दी भाषाको चलचित्र १९२०बाट हिन्दी चलचित्रमा अभिनय यात्रा सुरू गरिन्।[२] हंसी तो फसी नामक हिन्दी चलचित्रले उनलाई व्यापक प्रसंसा र नाम मिल्यो।

अदा शर्मा
अदा २०१३ मा
जन्म (1989-05-11) ११ मे १९८९ (उमेर ३४)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
धर्महिन्दू

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म एक तामिल ब्राह्मण परिवारमा भारतको महाराष्ट्रको मुम्बईमा भएको थियो। उनका पिता एसएल शर्मा हुन्। उनले १२ कक्षा पढेर आफ्नो पठनपाठन अन्त्य गरिन्। उनी नृत्यमा पनि प्रविण छिन्।[३][४][५][६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Adah Sharma | Adah Sharma Latest News, Biography, Photos, Videos, Wiki, Forum", Cinebasti.com, १९८९-०५-११, मूलबाट २०१३-०९-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०३-२०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति (अङ्ग्रेजीमा)
  2. "‘१९२०’को नायिका अदा शर्मा", वेबदुनिया, अन्तिम पहुँच ११ जून २०१४ [dead link]
  3. "I have roots in Kerala: Adah Sharma", The Times of India, अन्तिम पहुँच १२ मे २०१५ 
  4. "Interview with Adah Sharma", The Times of India, अन्तिम पहुँच १२ मे २०१५ 
  5. "The success of Hasee toh phasee has put 1920 girl Adah Sharma firmly in the spotlight", The Telegraph, अन्तिम पहुँच १२ मे २०१५ 
  6. "Adah Sharma talks about her roots", The Times of India, अन्तिम पहुँच १२ मे २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्