अगनसिंह राई भिक्टोरिया क्रस ( २४ अप्रिल १९२० - २७ मे २००० ) बेलायत या कमनवेल्थमा युद्धमा बहादुरी देखाउने योद्धाहरूले पाउने उच्चतम सम्मान भिक्टोरिया क्रसद्वारा सम्मानित एक  नेपाली गोर्खाली हुन् ।

अगनसिंह राई

VC
जन्म(१९२०-०४-२४)२४ अप्रिल १९२०
Amsara, ओखलढुङ्गा, नेपाल
मृत्यु२७ मे २०००(2000-05-27) (उमेर ८०)
काठमाडौँ, नेपाल
निष्ठाBritish India
India
सेवा/शाखाBritish Indian Army
Indian Army
सैन्य क्रममानार्थ क्याप्टेन
एकाइ5th Royal Gurkha Rifles
युद्धद्वितीय विश्व युद्ध
पुरस्कारहरू

पृष्ठभूमि सम्पादन गर्नुहोस्

उनको नेपालको ओखलढुङ्गा जिल्लाको, अम्सारा गाउँमा जन्म भएको थियो[१]

थप जानकारी सम्पादन गर्नुहोस्

उनले भारतीय सेनामा काम गर्दा मानार्थ क्याप्टेनको उपाधी पाए र पछि उनको काठमाडौँमा देहान्त भयो। 

उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • भिक्टोरिया क्रस पाउने गोर्खालीहरूको सूची

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Telegraph Obituary", The Daily Telegraph (London), ३० मे २०००, अन्तिम पहुँच अप्रिल ४, २०१३ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्