अखिल नेपाल फुटबल सङ्घ

(अखिल नेपाल फुटबल संघबाट अनुप्रेषित)

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) नेपालको फुटबलको नियामक निकाय हो। यो राष्ट्रिय टोलीको साथसाथै क्लब प्रतियोगिताहरूको लागि जिम्मेवार छ। सन् १९५१ मा अखिल नेपाल फुटबल सङ्घको रूपमा स्थापना भएको यो संस्था सन् १९७२ मा फिफामा आबद्ध भएको थियो । एन्फाका वर्तमान अध्यक्ष पङ्कजविक्रम नेम्बाङ हुन्। यसको हालको मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको छ।

अखिल नेपाल फुटबल सङ्घ
एसियाली फुटबल महासङ्घ
Association crest
स्थापना१९५१; ७३ वर्ष अघि (१९५१)
प्रधान कार्यालयसातदोबाटो, ललितपुर
फिफा मान्यतासन् १९७२
एसियाली फुटबल महासङ्घ मान्यतासन् १९५४[१]
दक्षिण एसियाली फुटबल सङ्घ मान्यतासन् १९९७
अध्यक्षपङ्कजविक्रम नेम्वाङ[२]
वेवसाइटthe-anfa.com

कार्यकारी समिति सम्पादन गर्नुहोस्

सदस्य[३][४] कार्यालय
पङ्कजविक्रम नेम्वाङ अध्यक्ष
बिरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष
दावा लामा उपाध्यक्ष
भरतजङ्ग शाही
दीपक खतिवडा
दीर्घबहादुर केसी
किरण राई महासचिव
रवीन्द्र जोशी कोषाध्यक्ष
सरला श्रेष्ठ सदस्य
पेमा डोल्मा लामा
मनिस जोशी
अनिल मल्ल
रवीन्द्र चन्द
विकासनारायण श्रेष्ठ
भोजराज शाही
महेन्द्र क्षेत्री
पुरुषोत्तम थापा
रमेश ब्यञ्जनकार
मणिराज विष्ट
टीकाराम लामा
भरतबुद्ध थापा

प्रतियोगिता सम्पादन गर्नुहोस्

अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्ने प्रतियोगिताहरू:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ASIAN SOCCER FINALS IN SINGAPORE May be used as Olympic series", The Singapore Free Press, ५ अक्टोबर १९५४। "Singapore to Meet Indonesia in Asian Soccer Tourney", The Straits Times, १४ जुन १९५५, मूलबाट ३१ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१५ 
  2. "एन्फा अध्यक्षमा पङ्कज नेम्वाङ निर्वाचित", दैनिक अनलाइन (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०९ मिति
  3. "Pankaj Bikram Nembang becomes new ANFA President, Bir Bahadur Senior Vice Prez", अखिल नेपाल फुटबल सङ्घ, २०२२-०६-२१। 
  4. "ANFA | Kiran Rai appointed as ANFA General Secretary, Rabindra Joshi Treasurer", All Nepal Football Association (अङ्ग्रेजीमा), २०२२-०६-२२, अन्तिम पहुँच २०२२-०६-२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:Sports governing bodies in Nepal