सहिद स्मारक बि-डिभिजन लिग
सहिद स्मारक बि-डिभिजन लिग नेपाली फुटबल जगतको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो। यस लिगबाट बढुवा भएका टोलीहरू सहिद स्मारक ए-डिभिजन लिग र घटुवा भए सहिद स्मारक सी-डिभिजन लिग लिगमा पुग्ने गर्दछन्। यस लिगलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्ने गर्दछ।
देश | नेपाल |
---|---|
टोलीको सङ्ख्या | १२-१६ |
लेभल पिरामिड | ३ |
पदोन्नतिमा | सहिद स्मारक ए-डिभिजन लिग |
पदघटमा | सहिद स्मारक सी-डिभिजन लिग |
वर्तमान विजेता | रानी पोखरी कर्नर टिम (२०७५) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०७५ |
खेल संरचना
सम्पादन गर्नुहोस्यस लिगको प्रमुख खेल संरचना भनेको राउन्ड रोविन संरचना नै हो। यस लिगका प्रमुख उत्कृष्ट २ टोलीहरू सहिद स्मारक ए-डिभिजन लिगमा बढवा (पदोन्नति) हुन्छन् भने,अन्तिम दुई कम्जोर टोलीहरू भने रेलिगेसनमा पर्दछन् र सहिद स्मारक सी-डिभिजन लिगमा पुग्द छन्। बाँकी टिमहरू यसै लिगमा यथावत् रहन्छन्। यो ढाँचा स्थिर भएतापनि लिग संरचना हरेक वर्ष अखिल नेपाल फुटबल सङ्घद्वारा परिवर्तन हुने गर्दछ। २०७५ को संस्करण देखि पदोन्नति र पदघट अखिल नेपाल फुटबल सङ्घले खारेज गरेको छ।
पछिल्ला सिजनहरू
सम्पादन गर्नुहोस्प्रमोसन इतिहास
सम्पादन गर्नुहोस्सिजन | बढुबा भएका टोलीहरू |
---|---|
२०५९[१] | ब्रिगेड ब्वाइज क्लब महावीर युथ क्लब |
२०६० | मछिन्द्र बहल क्लब बौद्ध फुटबल क्लब |
२०६२[२] | सरस्वती युथ क्लब |
२०६४[३] | स्वयम्भू युथ क्लब हिमालयन शेर्पा क्लब बाँसबारी क्लब कोइलापानी पोलिस्टार क्लब |
२०६६[४] | सङ्कटा क्लब मध्यपुर युवा सङ्घ |
२०६८[५] | ब्वाइज युनियन क्लब |
२०७०[६] | ब्रिगेड ब्वाइज क्लब |
२०७३[७] | च्यासल युथ क्लब |
पदघट इतिहास
सम्पादन गर्नुहोस्संस्करण | घटुवा भएका टोलीहरू |
---|---|
२०५९[१] | बाँसबारी क्लब सङ्कटा क्लब 'ख' |
२०६० | नक्साल युथ एलायन्स |
२०६२ | घटुवा नभएका |
२०६४[३] | घटुवा नभएका |
२०६६[४] | ज्ञान भैरव क्लब सानोगौचन युथ क्लब ब्वाइज स्पोर्ट्स क्लब कुमारी युवा क्लब |
२०७८[५] | काठमाडौँ क्लब |
२०७०[६] | विरगञ्ज युथ एकेडेमी क्लब बौद्ध फुटबल क्लब |
२०७३[७] | सामाजिक युवा क्लब
महावीर युवा क्लब |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "नेपाल २०५९", आरएसएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२।
- ↑ "नेपाल २०६२", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२।
- ↑ ३.० ३.१ "नेपाल २०६४", आरएसएसएफ डटकम, अन्तिम पहुँच २०१७-०७-२२।
- ↑ ४.० ४.१ "गोल नेपाल डटकम - रेड बुल बि-डिभिजन लिग २०६७", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१८ मिति
- ↑ ५.० ५.१ "गोल नेपाल डटकम - रेड बुल बि-डिभिजन लिग", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०९ मिति
- ↑ ६.० ६.१ "गोल नेपाल डटकम - रेड बुल बि डिभिजन लिग २०७०", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१७-०७-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०९ मिति
- ↑ ७.० ७.१ "अखिल नेपाल फुटबल सङ्घ", द एन्फा डटकम, अन्तिम पहुँच २०१७-०७-२२।