अक्षर पटेल
अक्षर राजेशभाइ पटेल (जन्म २० जनवरी १९९४) एउटा भारतीय क्रिकेट खेलाडी हुन् ।
अक्षर राजेशभाइ पटेल (जन्म २० जनवरी १९९४) एउटा भारतीय क्रिकेट खेलाडी हुन् । उनी गुजरात क्रिकेट टिमका अल-राउन्डर हुन । उनी देब्रे हाते ब्याट्सम्यान तथा स्पीन बलर हुन् । उनले आफ्नो एकदिवसीय क्रिकेटको सुरुवात सन् २०१४ जुन १५ मा बङ्गलादेश विरुद्ध गरेका थिए । उनी २०१५ क्रिकेट विश्वकपका लागि भारतका १५ सदसीय टोलीमा छनौट भएका छन् ।[१]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | अक्षर राजेश भाइ पटेल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | देब्रे हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | देब्रे हाथे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल-राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२-हाल सम्म | गुजरात क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | मुम्बई इंडियन्स टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | किङ्गस इलेवन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: [१], २० जनवरी २०१५ |
अन्तर्राष्ट्रिय क्यारियर सम्पादन गर्नुहोस्
प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्
अक्षरको परिवार गुजरातमा बसोबास गर्छन । उसको एउटा भाइ छ जसको नाम सनसिप पटेल हो । अक्षरले इन्जियरिङको पढाइ धर्मसिंह देसाई विश्वविद्यालयबाट गरेका छन् ।[२]
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ Indian Team for Worldcup 2015 वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-२० मिति. ICC Cricket
- ↑ Akshar put on giant screen by brother. Indian Express. Retrieved 21 May 2014.
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा अक्षर पटेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।