४० बुँदे माग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बाबुराम भट्टराईले ४ फेब्रुअरी १९९६ मा सिंहदरबारमा दिएका थिए । [१] [२] १७ फेब्रुअरी (फागुन १ गते)सम्म माग पूरा नभए सरकारविरुद्ध आन्दोलन गर्ने भट्टराईले बताए । [३] [४] उनीहरुको माग पूरा नभएपछि उनीहरुले फेब्रुअरी १३ मा नेपाली जनयुद्ध सुरु गरेका थिए । [५] [६]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Rai, Om Astha (फेब्रुअरी २०१६), "What was it all for?", Nepali Times, मूलबाट १७ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२१ 
  2. "An end to the means", Nepali Times, मूलबाट २ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२१ 
  3. An Introduction to South Asian Politics, २३ अक्टोबर २०१५। 
  4. The War Machine and Global Health: A Critical Medical Anthropological Examination of the Human Costs of Armed Conflict and the International Violence Industry, २०१०। 
  5. Women, Peace and Security in Nepal: From Civil War to Post-Conflict Reconstruction, ६ जुलाई २०१७। 
  6. "Rebels without a cause", The Kathmandu Post (Englishमा), मूलबाट २५ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२१ 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्