२०२१ युरोपेली बाढी अहिले गम्भीर रुपमा चलिरहेको बाढीको श्रृंखला हो जुन १४ जुलाई २०२१ बाट शुरू भएको थियो। युरोपको यो बाढीले मुख्यतया जर्मनी, लक्जमबर्ग, नेदरल्याण्ड्स र बेल्जियमका कयौ जलाधार क्षेत्रलाई असर गरेका छन्, ।

2021 European floods
को भाग
Countries affected by the floods
मिति२०२१ जुलाइ १२- अझै जारी
स्थानअस्ट्रिया
बेल्जियम
फ्रान्स
जर्मनी
इटाली
Luxembourg
Netherlands
Switzerland
संयुक्त अधिराज्य
कारणजलवायु परिवर्तन[१][२][३][४][५][६][७] सरकारको असफलता [८]
मृत्युकुल २०४
क्षति200,000 properties left without power[१४]

वर्षा सम्पादन गर्नुहोस्

पश्चिमी यूरोपमा उच्च वर्षा भएपछि १४ जुलाई २०२१ मा बेल्जियम, जर्मनी, नेदरल्याण्ड्सस्विजरल्याण्डमा बाढी सुरु भयो, जसले गर्दा थुप्रै नदीहरू किनार पानीको बहाव बढन थाल्यो। [१५]

क्षति र मृत्यु सम्पादन गर्नुहोस्

सबैभन्दा बढी क्षति अह्रेलर, राइनल्याण्ड- प्यालाटिनेट जिल्लामा भएको छ, जहाँ अह्र नदीमा पानीको स्तर बढेर थुप्रै भवनहरू भत्काएको छ र कम्तिमा १८ जना व्यक्तिको मृत्यु भएको छ। [१]

बाढीमा परी जर्मनीमा ५८ , बेल्जियममा ११ र इटालीमा एक गरी ७० जनाको मृत्यु भएको छ। [१५] [१६] [१७] अभिलेख राख्न सुरु गरिए यता, यो सङ्ख्या जर्मनीमा सबैभन्दा घातक हो। [१८]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

जर्मन चान्सलर एन्जेला मर्केलले भनिन कि बाढीक्षेत्रका मानिसहरूको पिडामा उनी दुखी भएको कुरा बताइन् र उनी "मृतक र बेपत्ताको परिवारप्रति सहानुभूति" प्रकट गरिन् । [१]

राइनल्याण्ड-प्यालेटिनेट राज्यका गभर्नर मालू ड्रेयरले क्षेत्रीय संसदलाई भने कि "त्यहाँ मानिसहरु मरेका छन्, मानिसहरु हराइरहेका छन्, अझै धेरै मानिसहरू जोखिममा छन्। हामीले यस्तो विपत्ति कहिल्यै देखेका छैनौं। यो वास्तवमै विनाशकारी हो। " [१९] [२०]

युरोपेली आयोगका अध्यक्ष, [२१] युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिसेल, [२२] ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन [२३] ले उनीहरूको प्रतिक्रिया दिए भने इटालीअस्ट्रियाले बेल्जियमका प्रभावित क्षेत्रहरूमा बाढी उद्धार टोली पठाउन प्रस्ताव गरे। [१९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "At least 44 dead in floods in western Europe, dozens missing", Reuters, १५ जुलाई २०२१, अन्तिम पहुँच १५ जुलाई २०२१  उद्दरण त्रुटी: Invalid <ref> tag; name "reuters" defined multiple times with different content
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named euronews-down
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named guardian-causing
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nyt-connected
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named dw-jet
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :3
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :2
  8. https://www.wsj.com/articles/germanys-opposition-politicians-blame-government-for-ignoring-flood-warnings-11626694101
  9. "Hochwasser: Mindestens 166 Tote in NRW, Rheinland-Pfalz und Bayern", Die Welt, १९ जुलाई २०२१, अन्तिम पहुँच १९ जुलाई २०२१ 
  10. "Unwetter in NRW und Rheinland-Pfalz: Warnung vor Schadstoffen im Wasser – Vermissten-Zahl unklar", Frankfurter Rundschau (जर्मनेलीमा), १९ जुलाई २०२१, अन्तिम पहुँच १९ जुलाई २०२१ 
  11. "HLN liveblog", HLN (Dutchमा), १९ जुलाई २०२१। 
  12. "Maltempo al Nord, danni e una vittima in Veneto. Albero cade su una funivia", Rainews, मूलबाट १६ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२१ 
  13. "Hochwasser in Österreich verlagert sich nach Tirol", Bayerischer Rundfunk (जर्मनेलीमा), १८ जुलाई २०२१, अन्तिम पहुँच १८ जुलाई २०२१ 
  14. "Germany and Belgium floods: At least 33 dead and more than 70 missing after heavy rain", Sky News, मूलबाट १६ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२१ 
  15. १५.० १५.१ "Germany floods: At least 42 dead and dozens missing after record rain", BBC News, १५ जुलाई २०२१, अन्तिम पहुँच १५ जुलाई २०२१  उद्दरण त्रुटी: Invalid <ref> tag; name "bbc" defined multiple times with different content
  16. Morris, Loveday; Hassan, Jennifer (१५ जुलाई २०२१), "Severe flooding sweeps Germany and Belgium, killing at least 46 amid ‘unusual’ rains", The Washington Post 
  17. "Au moins cinq morts dans les inondations en Belgique : Quatre corps sans vie ont été retrouvés dans l'arrondissement de Verviers" (Franceमा), RTBF, १५ जुलाई २०२१, अन्तिम पहुँच १५ जुलाई २०२१ 
  18. Eddy, Melissa (२०२१-०७-१५), "Hundreds Missing and at Least 69 Are Dead in Western Europe Flooding", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-०७-१५ 
  19. १९.० १९.१ "More than 40 dead after floods in Germany and Belgium", euronews (अङ्ग्रेजीमा), १५ जुलाई २०२१, अन्तिम पहुँच १५ जुलाई २०२१  उद्दरण त्रुटी: Invalid <ref> tag; name ":1" defined multiple times with different content
  20. "More than 20 dead, dozens missing in heavy Europe floods", CBC 
  21. "More than 30 dead, dozens missing in heavy Europe floods", Associated Press (अङ्ग्रेजीमा), १५ जुलाई २०२१, अन्तिम पहुँच १५ जुलाई २०२१ 
  22. "Dozens killed in flooding across western Europe", www.kten.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ जुलाई २०२१ 
  23. "Tweet", Twitter (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ जुलाई २०२१