मिस नेपाल प्रतियोगिता २०१८ मिस नेपाल प्रतियोगिताको २३औं संस्करण रहेको थियो जुन सन् २०१८ अप्रिल ११ मा काठमाडौँको अन्नपूर्ण होटलमा सम्पन्न भएको हो । मिस नेपाल २०१७को विजेता निकिता चन्दकले २०१८ को उपाधि शृङ्खला खतिवडालाई प्रदान गरिन् । [] विजेता शृङ्खला खतिवडाले अब २०१८ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

मिस नेपाल २०१८
{
मिति:२०१८ अप्रिल ११
स्थानहोटल अन्नपूर्णा, काठमाण्डौ, नेपाल
प्रशारकनेपाल टेलिभिजनएनटिभि प्लस
विजेता नेपाल


  • मिस नेपाल वर्ल्ड-शृङ्खला खतिवडा (हेटौडा)
  • मिस नेपाल यूनिभर्स – मनिता देवकोटा
  • मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौँ)
  • मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौँ)
  • मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौँ)
  • मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौँ)
  • पपुलर च्वाइस-शृङ्खला खतिवडा (हेटौडा)
  • मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
  • मिस फ्यासिनो- शृङ्खला खतिवडा (हेटौडा)
  • मिस कन्फिडेन्स- आस्था शाख (भक्तपुर)

प्रतियोगीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्