हिडन ट्रिजर फेन्टा मिस नेपाल प्रतियोगिता २०१७ मिस नेपाल प्रतियोगिताको २२औं संस्करण रहेको थियो जुन सन् २०१७ जुन २ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भयो थियो। मिस नेपाल २०१६ को विजेता अस्मी श्रेष्ठले २०१७ को उपाधि नितिका चन्दकलाई प्रदान गरिन् । [१] विजेता निकिता चन्दकले अब २०१७ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन ।

मिस नेपाल २०१७
{
मिति:जुन २,२०१७
स्थानहोटल अन्नपूर्णा, काठमाण्डौ, नेपाल
प्रशारकनेपाल टेलिभिजनएनटिभि प्लस एमएण्डएस भिपत्रिका
विजेता नेपाल


विशेष उपाधि सम्पादन गर्नुहोस्

  • मिस अर्थ:-रोजिना श्रेष्ठ
  • मिस नेपाल इन्टरनेशनल:-नीति शाह मिस
  • एसिया प्यासिफिक इन्टरनेशनल:-सहारा बस्नेत

प्रतियोगीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्