२०१५ बमाको होटल आक्रमण

२०१५ नोभेम्बरमा मालीको बमाकोमा रहेको ऱ्याडिसन ब्ल्यू होटेलमा भएको आक्रमण वर्तमान समयमा चलिरहेको आतङ्कवादी हमला हो । बमाको सहरमा रहेको यो परिचित होटल विदेशी पर्यटक, व्यवसायी र विमान परिचालक दलका सदस्यहरू बिच निक्कै लोकप्रिय छ ।[४]

२०१५ बमाको होटल आक्रमण
मालीमा स्थान
स्थानबमाको, माली
निर्देशाङ्क१२°३८′०७″N ८°०१′५१″W / १२.६३५२°N ८.०३०८°W / 12.6352; -8.0308निर्देशाङ्कहरू: १२°३८′०७″N ८°०१′५१″W / १२.६३५२°N ८.०३०८°W / 12.6352; -8.0308
मिति२० नोभेम्बर २०१५
आक्रमणको प्रकार
गोलीबारी, बन्धक आपदा
हतियारहरूस्वचलित हथियार
मृत्यु२ माली, १ फ्रान्सेली[१][२]
घाइतेकमतीमा २[३]

आक्रमण सम्पादन गर्नुहोस्

यकिन भइनसकेको केही स्वाचालित बन्दुकधारीको समूहले होटल भित्र रहेका लगभग १७० जनालाई बन्धक बनाएर राखेको छ । स्थानीय माली प्रहरी तथा सेनाका अनुसार सबै बन्धकलाई हतियारधारीले होटलको सातौँ तल्लामा राखेका छन् ।[५]हालसम्म प्राप्त जानकारी अनुसार दस चीनीयाँ नागरिक, बिस भारतीय, छ टर्कीस विमानका चालक दल र १ फ्रान्सका नागरिक रहेको छ । यी सबैलाई बन्धक बनाएर राखिएको छ ।[६][७]

बचाऊ कार्य सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://edition.cnn.com/2015/11/20/africa/mali-shooting/
  2. http://www.birminghammail.co.uk/news/midlands-news/mali-hotel-terror-attack-nine-10473757
  3. "Mali hotel attack: Gunmen take 170 people hostage at Radisson Blu hotel in Bamako, at least three dead, some freed", ABC News (Australia), अन्तिम पहुँच २० नोभेम्बर २०१५ 
  4. "Gunmen take hostages at Radisson Blu hotel in Mali", CNN, २० नोभेम्बर २०१५, अन्तिम पहुँच २०१५-११-२० 
  5. AFP AND TIMES OF ISRAEL STAFF (२०१५-११-२०), "Shooting reported in Mali hotel in apparent jihadist attack", The Times of Israel, अन्तिम पहुँच २०१५-११-२० 
  6. "Africa Live: Shooting at hotel in Mali's capital", BBC News Online, अन्तिम पहुँच २० नोभेम्बर २०१५ 
  7. "Live Blog: Islamist gunmen attack luxury hotel in Mali capital", Times of India, २० नोभेम्बर २०१५, अन्तिम पहुँच २० नोभेम्बर २०१५