२०१५ दक्षिण भारतीय बाढी
यो लेखले वर्तमान विपदाको बारेमा जानकारी दिन्छ। लेखमा भएका जानकारीहरू जुन सुकै समय परिवर्तन हुनसक्छन्। हुनत यस लेखलाई छिट्टै परिवर्तन गरी अद्यावधिक गरिन्छ, तर पनि यसले सम्पूर्ण क्षेत्रमा भएका क्षतिका बारेमा शीघ्र जानकारी वा आधिकारिक विवरण नदिन पनि सक्छ। |
२०१५ दक्षिण भारतीय बाढी नोभेम्बर-डिसेम्बर महिनामा उत्तर-पूर्वी मनसुनको कारणले आएको हो । यसले भारतको दक्षिण भारतीय राज्यहरू तमिलनाडु, आन्ध्र प्रदेश र पुदुच्चेरीलाई नराम्री प्रभावित गरेको छ । यस विनासकारी बाढीले सबैभन्दा बढी क्षति चेन्नईलाई पुऱ्याएको छ । यस बाढीको कारणले हालसम्म लगभग ३०० मानिस मारिएका छन् भने १८ लाखभन्दा बढी मानिस यसबाट प्रभावित भएका छन् । यस बाढीबाट हालसम्म ₹२००००० करोडभन्दा बढीको नोकसान भएको अनुमान छ ।
को भाग | |
मिति | ८ नोभेम्बर २०१५ | – वर्तमान सम्म जारी
---|---|
स्थान | दक्षिण भारत (तमिलनाडु, पुदुच्चेरी, आन्ध्र प्रदेश) |
मृत्यु | तमिलनाडु: २६९ (अनुमानित)[१] आन्ध्र प्रदेश: ५४[१] पुदुच्चेरी: २ |
क्षति | ₹२०० बिलियन (युएस$३ बिलियन) भन्दा बढी
आन्ध्र प्रदेश: ₹३,८१९ करोड (युएस$५३५ मिलियन) पुदुच्चेरी: ₹१८३.०८९ करोड (युएस$२६ मिलियन) |
पृष्ठभूमि
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Rains, Floods Kill 269 in Tamil Nadu, 54 in Andhra", The New Indian Express, ३ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति