२०१५ क्रिकेट विश्वकप नकआउट चरण
यस विषयमा वर्तमान जानकारीको लागि, हेर्नुहोस् २०१५ क्रिकेट विश्वकप। |
२०१५ क्रिकेट विश्वकपको यो दोश्रो तथा अन्तिम चरण हो जसमा समूह चरणबाट उत्कृष्ट ८ टिमहरू छनौट भएका छन् । प्रत्येक समूहबाट छनौट भएका उत्कृष्ट ४ टिमहरु अगाडिका खेलहरूमा प्रतिस्पर्धा गर्नेछ । यस विश्वकपमा तेश्रो स्थानको लागि खेल हुने छैन । यदि कुनै क्वार्टर फाइनल अथवा सेमिफाइनलको खेल टाई भएमा अथवा बेनातिजा भएमा आफ्नो समूहमा उत्कृष्ट स्थानमा रहेको टिम छनौट हुनेछ ।[१] यदि २०१५ क्रिकेट विश्वकपको फाइनल खेल टाई भएमा एक ओभर एलिमिनेटरबाट नतिजा निकालिनेछ ।[१]
समूह एबाट न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलङ्का, र बङ्गलादेश छनौट भए भने समूह बिबाट भारत, दक्षिण अफ्रिका, पाकिस्तान र वेस्ट इन्डिज छनौट भए ।
प्रतियोगिता ब्राकेट
सम्पादन गर्नुहोस्क्वार्टर फाइनल | सेमीफाइनल | फाइनल | ||||||||||||
A3 | श्रीलङ्का | १३३ | ||||||||||||
B2 | दक्षिण अफ्रिका | १३४/१ | ||||||||||||
A1 | न्युजिल्यान्ड | |||||||||||||
B2 | दक्षिण अफ्रिका | |||||||||||||
A1 | न्युजिल्यान्ड | ३९३/६ | ||||||||||||
B4 | वेस्ट इन्डिज | २५० | ||||||||||||
A2 | अस्ट्रेलिया | |||||||||||||
A1 | न्युजिल्यान्ड | |||||||||||||
B3 | पाकिस्तान | २१३ | ||||||||||||
A2 | अस्ट्रेलिया | २१६/४ | ||||||||||||
A2 | अस्ट्रेलिया | |||||||||||||
B1 | भारत | |||||||||||||
B1 | भारत | ३०२/६ | ||||||||||||
A4 | बङ्गलादेश | १९३ | ||||||||||||
खेलहरू
सम्पादन गर्नुहोस्क्वार्टर फाइनल
सम्पादन गर्नुहोस्दक्षिण अफ्रिका विरुद्ध श्रीलङ्का
सम्पादन गर्नुहोस् १८ मार्च (डे-नाइट) स्कोरकार्ड |
श्रीलङ्का १३३ (३७.२ ओभर) |
वि | दक्षिण अफ्रिका ९६/१ (१३ ओभर) |
दक्षिण अफ्रिका ९ विकेटले विजयी सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी |
कुमार संगाकारा ४५ (९६) इमरान ताहिर ४/२६ (८.२ ओभर) |
क्विन्टन डी कक ७८ (५७) लासिथ मलिङ्गा १/४३ (६ ओभर) | |||
|
भारत विरुद्ध बङ्गलादेश
सम्पादन गर्नुहोस् १९ मार्च (डे-नाइट) स्कोरकार्ड |
भारत |
वि | बङ्गलादेश |
दोश्रो क्वार्टर फाइनल मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न |
अस्ट्रेलिया विरुद्ध पाकिस्तान
सम्पादन गर्नुहोस् २० मार्च (डे-नाइट) स्कोरकार्ड |
अस्ट्रेलिया |
वि | पाकिस्तान |
तेश्रो क्वार्टर फाइनल एडिलेड ओभल, एडिलेड |
न्युजिल्यान्ड विरुद्ध वेस्ट इन्डिज
सम्पादन गर्नुहोस् २१ मार्च (डे-नाइट) स्कोरकार्ड |
न्युजिल्यान्ड |
वि | वेस्ट इन्डिज |
चौथौ क्वार्टर फाइनल वेलिङ्गटन क्षेत्रीय स्टेडियम, वेलिङ्गटन |
सेमिफाइनल
सम्पादन गर्नुहोस्फाइनल
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "ICC CRICKET WORLD CUP 2015 - PLAYING CONDITIONS", ICC, अन्तिम पहुँच ९ मार्च २०१५।