१९६३ अफ्रिकी राष्ट्र कप

१९६३ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा अायोजित चौँथो संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो घानामा आयोजित भएको थियो, यो प्रतीयोगिता २४ नोभेम्बर १९६२ मा शुरू भएर ९ डिसेम्बरमा समाप्ति भएको थियो ।

१९६२ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रघाना
मिति२४ नोभेम्बर – १ डिसेम्बर
टोलीहरू६ (१ वटा सङ्घहरू )
स्थान(हरू)२ (२वटा सहरमा)
अन्तिम स्थान
विजेता घाना (१औँ उपाधि)
उप-विजेता सुडान
तेस्रो स्थान इजिप्ट
चौँथौ स्थान इथियोपिया
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल8
जम्मा गोल33 (4.13 प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्ताइजिप्ट हसान अल-साजली
(६ गोल)
उत्कृष्ट खेलाडीइजिप्ट हसान अल-साजली

छनोट भएका राष्ट्रहरूसम्पादन

टिम अन्तिम
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रस्तुती
  इथियोपिया चौँथो १९६२
  घाना (अायोजक) प्रथम छैन पहिलो पटक
  नाइजेरिया प्रथम छैन पहिलो पटक
  सुडान तेस्रो १९५९ उप-बिजेता (१९५९)
  ट्युनिसिया दोश्रो १९६२ तेश्रो स्थान (१९६२)
  इजिप्ट चौँथो १९६२ बिजेता (१९५७, १९५९)

स्थानसम्पादन

आक्रा ढाँचा:Mapa de localización+ कुमासी
आक्रा स्पोर्ट्स रङ्गशाला कुमासी स्पोर्ट्स रङ्गशाला
क्षमता: ४०,००० क्षमता: ४०,५०००
   

समूह कसम्पादन

टिम खेलहरू जित बराबर हार गरियका गोल गोल बिरुद्ध गोल अन्तर Pts
  घाना +२
  इथियोपिया
  ट्युनिसिया −२

बिजेतासम्पादन

 १९६३ अफ्रिकी राष्ट्र कप बिजेता 
 
घाना
प्रथम उपाधि

बाह्य लिङ्कहरूसम्पादन