१९६३ अफ्रिकी राष्ट्र कप

१९६३ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित चौँथो संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो घानामा आयोजित भएको थियो, यो प्रतीयोगिता २४ नोभेम्बर १९६२ मा शुरू भएर ९ डिसेम्बरमा समाप्ति भएको थियो ।

१९६२ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रघाना
मिति२४ नोभेम्बर – १ डिसेम्बर
टोलीहरू६(१ सङ्घहरूबाट)
स्थान(हरू)२ (२ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता घाना (१औँ उपाधि)
उप-विजेता सुडान
तेस्रो स्थान इजिप्ट
चौथो स्थान इथियोपिया
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या३३ (४.१३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)इजिप्ट हसान अल-साजली
(६ गोल)
उत्कृष्ट खेलाडी(हरू)इजिप्ट हसान अल-साजली

छनोट भएका राष्ट्रहरू सम्पादन गर्नुहोस्

टिम अन्तिम
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रस्तुती
  इथियोपिया चौँथो १९६२ बिजेता (१९६२)
  घाना (आयोजक) प्रथम छैन पहिलो पटक
  नाइजेरिया प्रथम छैन पहिलो पटक
  सुडान तेस्रो १९५९ उप-बिजेता (१९५९)
  ट्युनिसिया दोश्रो १९६२ तेश्रो स्थान (१९६२)
  इजिप्ट चौँथो १९६२ बिजेता (१९५७, १९५९)

स्थान सम्पादन गर्नुहोस्

आक्रा ढाँचा:Mapa de localización+ कुमासी
आक्रा स्पोर्ट्स रङ्गशाला कुमासी स्पोर्ट्स रङ्गशाला
क्षमता: ४०,००० क्षमता: ४०,५०००
 

समूह क सम्पादन गर्नुहोस्

टिम खेलहरू जित बराबर हार गरियका गोल गोल बिरुद्ध गोल अन्तर Pts
  घाना +२
  इथियोपिया
  ट्युनिसिया −२

बिजेता सम्पादन गर्नुहोस्

 १९६३ अफ्रिकी राष्ट्र कप बिजेता 
 
घाना
प्रथम उपाधि

बाह्य कडीहरू सम्पादन गर्नुहोस्