१९५७ अफ्रिकी राष्ट्र कप

१९५७ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल सङ्घद्वरा आयोजित प्रथम अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो सुडानले आयोजना गरेको थियो, यो प्रतीयोगिता १० फेब्रुअरी १९५७ मा शुरू भएर १५ जनवरीमा समाप्ति भएको थियो । यो प्रतियोगितामा इजिप्ट, इथियोपियासुडानले उपस्थिति जनाएका थिय ।

१९५७ अफ्रिकी राष्ट्र कप
كأس أمم أفريقيا 1957
प्रतियोगिता विवरण
आयोजक राष्ट्रसुडान
मिति१० – १५ फेब्रुअरी
टोलीहरू
स्थान(हरू)
अन्तिम स्थान
विजेता इजिप्ट (१औँ उपाधि)
उप-विजेता इथियोपिया
तेस्रो स्थान सुडान
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)इजिप्ट अल-डिबा (५ गोल)
उत्कृष्ट खेलाडी(हरू)इजिप्ट
सहभागी राष्ट्रहरू

जनाकारी सम्पादन गर्नुहोस्

अफ्रिकी राष्ट्र कपको पहिलो संस्करणको फाइनलमा इजिप्टले इथियोपियालाई ४-० गोल अन्तरले हराएको थियो । इजिप्टको जित सुनस्चित गर्न अल-डिबाले सबै चार गोल इथियोपियाको बिरुद्धमा गरेका थिय । उनी प्रतिस्पर्धामा अल-डिबा सबै भन्दा धेरै ५ गोल गर्न सफल भएका थिय ।[१]

खेल सम्पादन गर्नुहोस्

सहभागी राष्ट्रहरू
  इजिप्ट   इथियोपिया
  सुडान

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. केन नाईट, निल मोरिसन, र केरल (३ अक्टोबर २०१३), "१९५७ अफ्रिकी राष्ट्र कप", अन्तिम पहुँच १४ मे २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्