कमरेड (comrade) यसको शाब्दिक अर्थ 'साथी', 'सहकर्मी' वा 'सहायक' बराबर हो। यो स्पेनिशपोर्तुगाली camarada शब्दबाट उदय भएको हो , जुन ल्याटिन शब्द cameraबाट आएको हो जसको अर्थ 'कोठा' वा 'कक्ष' हुन्छ।

आन्द्रे गालात्सन र अन्य कमरेड

राजनीतिको क्षेत्रमा यसको प्रयोग फ्रान्सेली क्रान्ति [१] पश्चात सुरु भयो, जब यो शब्द मजदुर र कम्युनिष्टहरू बीच सम्बोधनको लागि प्रयोग भएको थियो। रुसी क्रान्ति पछि पश्चिमी संसारमा, यो संसारमा व्यापक रूपमा फैलियो। सन् १९२० र १९३० मा तीव्र रुपमा फैलिएको कम्युनिष्ट लहरसंगैयसको प्रयोग पानो फैलियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Online Etymology Dictionary", etymonline.com