होजे सारामागो
होजे सारामागो, जिसिओआइएसई (पोर्तुगाली: [ʒuˈzɛ ðɨ ˈso(w).zɐ sɐɾɐˈmaɣu]; सन् १९२२ नोभेम्बर १६ – सन् २०१० जुन १८) एक पुर्तुगाली लेखक र सन् १९९८ को साहित्यमा नोबेल पुरस्कार विजेता हुन्। उनी समाजको विसङ्गतिलाई लेखनको माध्यमले विभिन्न कृतिहरूमा स्थान दिएका थिए।[१]
होजे सारामागो | |
---|---|
जन्म | होजे दे सोसा सारामागो १६ नोभेम्बर १९२२ आजिनहागा, पोर्चुगल |
मृत्यु | १८ जुन २०१० लान्झारोते, स्पेन | (उमेर ८७)
पेशा | लेखक |
राष्ट्रियता | पुर्तुगाली |
अवधि | सन् १९४७–सन् २०१० |
उल्लेखनीय कार्यहरू | बाल्तासार एन्ड ब्लिमुन्डा Blindness All the Names Death with Interruptions The Double The Year of the Death of Ricardo Reis |
उल्लेखनीय पुरस्कारहरू | Camões Prize (सन् १९९५) साहित्यमा नोबेल पुरस्कार (सन् १९९८) |
जीवनसाथीहरू | आइदा रिस (सन् १९४४–सन् १९७०, सवि) पिलार देल रियो (सन् १९८८–सन् २०१०, मृत) |
हस्ताक्षर | |
वेबसाइट | |
www |
जीवनी
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "जंगली मुला होइन सारामागो", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा होजे सारामागो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।