हिमालय भाषा परियोजना
हिमालयन ल्याङ्ग्वेज परियोजना (Himalayan Languages Project), सन् १९९३ मा स्थापित भएको लेडेन विश्वविद्यालयमा आधारित एक अनुसन्धान सामूहको परियोजना हो। यसले नेपाल, चीन, भुटान र भारतमा हिमालयका कम ज्ञात र लोपोन्मुख भाषाहरूको अनुसन्धान गर्दछ। यस परियोजनाका निर्देशक जर्ज भान ड्रिम हुन्। परियोजना सदस्यहरूमा मार्क टुरिन र जेरोन विडेनहफ पनि समावेश छन्।
भाषाहरू अध्ययन
सम्पादन गर्नुहोस्परियोजनाले निम्न भाषाहरूको व्याकरणको अभिलेख तयार गरेको छ:
परियोजनाले हाल निम्न भाषाहरूको व्याकरणमा काम गरिरहेको छ:
परियोजनाले निम्न भाषाहरूको व्याकरणात्मक स्केचहरू पूरा गरेको छ:
- बुमथाङ
- ब्याङ्सी
- पुमा
- राभा
- रोङपो
परियोजनाका सदस्यहरू हाल निम्न भाषाहरूको व्याकरणात्मक स्केचहरूमा पनि काम गरिरहेका छन्:
- बराम
- ड्युरा
- टोटो
परियोजनाले नेपालको कुसुण्डा भाषाको पनि अध्ययन गरेको छ।
हिमालय भाषा संगोष्ठी
सम्पादन गर्नुहोस्हिमालय भाषा परियोजनाका सदस्यहरूले नियमित रूपमा हिमालयन ल्याङ्ग्वेजेज सिम्पोजियमको आयोजना गर्छन्। [१] [२] सम्मेलनहरू १९९५ देखि सुरु भएको थियो।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Himalayan Languages Symposium.
- ↑ Conferences. Himalayan Languages Project.
बाह्य लिङ्कहरू
सम्पादन गर्नुहोस्- हिमालय भाषा परियोजनाको आधिकारिक वेबसाइट
- किरात राई संघको वेब पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१३ मिति